व्यक्तिगत किसान, व्यवसाय वा संस्थालाई सामान्यतया सरकारले दिएको लाभ वा रकमलाई अनुदान भनिन्छ । कृषि अनुदानहरुले कृषि उत्पादकत्व र नाफा बढाउनका साथै रोजगारीको सिर्जना पनि गर्दछ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार अहिले मोटामाटामाेटी ११७ वटा कृषिसँग सम्बन्धित व्यवसायमा अनुदान दिने गरी व्यवस्था गरिएको छ ।
Read more